नियम १०
इजाजतपत्र दस्तुर
यस नियमावली बमोजिम इजाजतपत्र लिन दुई करोड पचास लाख रुपैंया“ दस्तुर लाग्नेछ । तर आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा एक करोड रुपैयाँ इजाजतपत्र दस्तुर लाग्नेछ ।